पहिलो ब्लग
बेलुकाको खाना खाएपछि सदाझै अबेरसम्म अन्जान कम्प्युटर चदाउँदै थियो । कम्प्युटरमा धेरै ट्याब खुला थिए — कामका, भिडियोका, समाचारका — तर एउटा ट्याब मात्र खाली थियो।
त्यो ट्याबमा थियो एउटा सानो पाना — नयाँ सुरुवातको प्रतीक।
महिनौँदेखि उसले भनिरहेको थियो, “म ब्लग सुरु गर्छु नि एकदिन।”
तर त्यो एकदिन कहिल्यै आएको थिएन।
त्यो रात, उसले आफैंसँग भन्यो —
“अब नसोचौं, बस सुरु गरौं।”
Comments
Post a Comment